६ वैशाख २०८१ बिहीबार

‘एक चीन नीति’ प्रति नेपाल दृढ रहने चिनियाँ विश्वास

नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाल र नेपाली जनताले ‘एक चीन नीति’ प्रति दृढ रही चीनको वैध र न्यायोचित अवस्थालाई साथ दिने र चीनसँग मिलेर एकअर्काको सम्प्रभुता, सुरक्षा र भौगोलिक अखण्डताका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्।

बुढीगण्डकी परियोजना रद्दपछि चीन रुष्ट

बुढीगण्डकी परियोजना निर्माणका लागि चिनियाँ सरकारी स्वामित्वको चाइना गेजुवा वाटर एन्ड पावर गु्रुप कम्पनी लिमिटेडसँग नेपाल सरकारले दुईपटकसम्म सम्झौता गरेर रद्द गरेको छ। संयोग कस्तो भने उक्त परियोजना वाम नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई जिम्मा लगाउने र कांग्रेस नेतृत्वको सरकारले सम्झौता रद्द गर्ने हुँदै आइरहेको छ ।

किन बढ्दैछ चिनियाँ सक्रियता ?

सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर तीव्र विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले भेटघाटलाई तीव्र बनाएकी छिन्।

नेपाली राजनीतिका किङमेकरः पहिले भारत, अहिले चीन

राजदूत याङ्छीले आइतबार साँझ नेता माधव नेपाललाई भेट्नुमा नेकपाभित्रको विवाद मत्थर गर्ने उद्देश्य रहेको कतिपयको अनुमान छ। तर नेपालको आन्तरिक राजनीतिमा विदेशी सक्रियताको आलोचनासमेत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्