coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपालको खराब सुरुआत

शीर्ष क्रमका ब्याटरले बिर्सनलायक ब्याटिङ गरेपछि नेपालले बिहीबार नामिबियासँग चार विकेटको हारबाट आइसिसी विश्वकप लिग– २ (२०२४–०२७) को सुरुआत गरेको छ।

उदयपुरका पालिकाहरूको पुँजीगत खर्च निराशाजनक

उदयपुरका नगरपालिकाहरूले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च उत्साहजनक रूपमा गर्न सकेका छैनन्।

सरकारकाे एक वर्ष: स्वमूल्यांकनमै अनुत्तीर्ण

असोज र कात्तिकका लागि गरिएको मूल्यांकन रिपोर्ट कार्ड निकै निराशाजनक रहेको जनाइएको छ।

राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति निराशाजनक

गत आर्थिक वर्ष गौरवका आयोजनामध्येको सडक आयोजना वार्षिक लक्ष्य अनुसारको भौतिक प्रगति गर्न असफल देखिएका छन्।

दाताको ऋणमा निर्माणाधीन सडकको प्रगति निराशाजनक

‘स्वदेशी लगानीका आयोजनाभन्दा दातृ निकायको अनुदान तथा ऋणमा निर्माणाधीन आयोजनाहरूको पुँजीगत खर्च र प्रगति कमजोर देखिएको छ।’

मलेसियामाथि नेपालको सहज जित

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

लिभरपुलको खराब लय जारी

डिफेन्डिङ च्याम्पियन लिभरपुल आइतबार एफए कपमा ब्राइटनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि आफ्नो खराब सिजनमा अर्को निराशाजनक नतिजा सामना गरेको छ।

निराशाजनक सात वर्ष

नेपालको संविधान २०७२ सालमा जारी गर्दाका पीडा कहिल्यै भुल्न सकिँदैन। संविधानसभाका दुई कार्यकाल यसको निर्माणमा खर्च भएका छन्।

दाबेदारको निराशाजनक सुरुआत

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल र एक अवसर सिर्जना गरेपछि लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा यसै सिजन बढुवा भएको फुलह्यामसँग २–२ को बराबरी गरेको छ।

लज्जापूर्ण ब्याटिङले फराकिलो हार

ओपनर आसिफ शेखले ४० रन जोड्दा दशौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्दीप लामिछानेले २२ रन बटुल्दै इनिङ उकास्ने प्रयास गरे। अन्य सबै ब्याट्सम्यान सस्तैमा आउट भए।

गौरवका आयोजनाको विकास खर्च निराशाजनक

मुलुकका बजेट धेरै पाउने १० ठूला मन्त्रालयमध्ये स्वास्थ्य, खानेपानी, वन र संघीय मामिलाले गत वर्षभन्दा धेरै पुँजीगत बजेट खर्च गरेका छन् भने भौतिक, कृषि, पर्यटन, सहरी विकास र शिक्षा मन्त्रालयले कम गरेका छन्।

लुम्बिनीको विकास बजेटको खर्च निराशाजनक

अघिल्ला वर्षको तुलनामा प्रदेशमा जनशक्ति र बजेट खर्च गर्ने संयन्त्रको व्यवस्थापन हुँदै गए पनि बजेटको खर्चदर भने खासै बढ्न सकेको छैन। तर प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलका प्रमुख दिपक ज्ञवालीले गत वर्षको तुलनामा यसपालि बजेट खर्चदर सुधारिएको प्रतिक्रिया दिए।

जनकपुर सौन्दर्यकरणका नयाँ नयाँ योजना तर कार्यान्वयन निराशाजनक

जनकपुरको धार्मिक तथा पौराणिक महत्व झल्काउदै पर्यटकीय गन्तव्यको रुपमा चिनाउन र चिट्टिक्क पारी हेर्न लायक बनाउन संघीय सरकारले सरसफाई तथा पोखरी संवद्र्धन आयोजना अघि बढाउने सम्झौता गर्यो ।

खेलक्षेत्रका लागि निराशाजनक बजेट

विश्वभर व्यवसायीकरण हुँदा खेलक्षेत्र एक ठूलो उद्योगका रूपमा स्थापित भइसकेको छ । कयौं राष्ट्रमा त्यहाँको खेलकुदले जिडिपीमा पनि ठूलो प्रभाव पार्नुका साथै ठूलो मात्रामा रोजगारीका अवसरसमेत सिर्जना गर्दछ । विश्वका शक्तिशाली राष्ट्रहरू बेलायत, अमेरिका, चीन, जापान र रसियाबीच खेलक्षेत्रका माध्यमबाट आफूलाई थप सबल देखाउन ठूलो होडबाजी चल्छ । पछिल्ला समय भारतलगायत अन्य धेरै राष्ट्र पनि यसको सिको गर्दै आइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्