८ वैशाख २०८१ शनिबार

भारतबाट आएकालाई नरोक्दा समुदायमा संक्रमण

कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट अहिले पनि प्रवेश गरिरहेका नेपालीलाई सिधै घर पठाइन्छ । भारतबाट आएकालाई सिधै घर नपठाउन विज्ञहरूले दिएको सुझाव लागु हुन सकेको छैन ।

सुस्त परीक्षणले समुदायमा संक्रमणको खतरा

प्रत्येक दिन नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि परीक्षण भने सुस्त छ। समुदायस्तरबाट स्वाब संकलन गरेर परीक्षणको लागि स्वास्थ्य प्रयोगशालामा पठाएपनि समयमै रिपोर्ट नआउँदा महिनौं क्वारेन्टिनमा बस्नु पर्ने सर्वसाधारणको बाध्यता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्