९ मंसिर २०८१ आइतबार
image/svg+xml

सामाजिक पुनःनिर्माण सबैभन्दा कठिनः पोखरेल

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले भूकम्पपछिको सामाजिक पुनःनिर्माण सबैभन्दा कठिन रहेको बताएका छन्।

सिंहदरबारको पुनःनिर्माण गर्न समिति गठन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनःनिर्माण गर्न कार्यकारी सदस्य डा हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ।

एनआरएनको लाप्राक पुनःनिर्माणमा सेनाले सघाउने

गैरआवासीय नेपाली संघले गोर्खाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा थालेको ‘लाप्राक नमुना बस्ती’ निर्माणमा नेपाली सेनाले सहकार्य गर्ने भएको छ।

काष्ठमण्डप पुनःनिर्माण अभियान

वास्तवमा पुनःनिर्माणको कार्य त्यस्ता व्यक्ति, प्राविधिक, विशेषज्ञमार्फत गर्नु/गराउनुपर्छ जसले ती स्मारकको वास्तुकला र त्यसमा जडित कलाकृति बुझ्ने र माया गर्ने हुन्छ ।

पुनःनिर्माणको काम प्रभावकारी भएनःसांसद

व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन्।

सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउ: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउन सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

पुनःनिर्माणसम्बन्धी थप नीति बन्दै

काठमाडौँ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार जना विज्ञ सदस्यलाई पुनःनिर्माणसम्बन्धी थप नीति योजना निर्माणको जिम्मेवारी दिएको छ।

पुनःनिर्माण प्राधिकरणको परामर्श समितिमा १४ सांसद मनोनीत गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकले भूकम्प प्रभावित जिल्लामा समावेशी सिद्धान्तका आधारमा प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १४ जना सांसदलाई परामर्श परिषद्को सदस्य मनोनीत गर्ने निर्णय गरेको छ ।

गरिबी निवारण कोषले पुनःनिर्माण गर्ने

गरिबी निवारण कोषले जिल्लाको २१ गाविसमा कोषले निर्माण गरेका तर भूकम्पले क्षति पुर्याएका आयआर्जन तथा भौतिक पूर्वाधार योजना निर्माण गर्ने भएको छ।

युरोपभरिका एनआरएन कोपनहेगनमा, पुनःनिर्माण र लगानी केन्द्रित अन्तरक्रिया गर्ने

कोपनहेगन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोप क्षेत्रीय बैठक तथा ७ औं एनआरएन महिला सम्मेलन डेनमार्ककको राजधानी कोपनहेगनमा सुरु भएको छ।

पुनःनिर्माणमा आपसी सहयोग जुटाउन बस्ती, टोल निर्देशिका तयार

काठमाडौँ-भूकम्पपछिको पुनःनिर्माणमा आपसी सहयोग, सहकार्य र आलोपालोमा काम गर्ने व्यवस्था मिलाउन बस्ती, टोल पुनःनिर्माण सामुदायिक समिति गठन गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्