५ वैशाख २०८१ बुधबार

बन्चरेडाँडाबासीको बिलौना

घरबाट उत्सर्जित फोहोर गाड्नलाई खाल्डो खन्ने एक टुक्रा खाली जग्गा पनि नछोडी सिनित्तै ढलान गरेर घरलाई सफा राख्न खोज्छौँ हामी।

११ वर्षीया छोरीकाे बलात्कारपछि हत्या, आमाको बिलौना

‘मेरो बाबु ! मलाई छोडेर किन गयौं ? कसरी बाँच्छु म अब ? मेरी छोरीले कसको के बिगारेकी थिइन् ? हे भगवान मेरी छोरी ल्याइदेऊ,’ छोरीको हत्या भएको छेउमै दर्जनौ महिलाको भीडमा विलौना गर्दै थिइन् संगिता । छोरी हत्याको वियोगमा तडपीरहेकी थिइन । उनी अचेत हुन्थिन् । मुर्छा परेपछि भीडमा रहेकी महिलाहरूले उनलाई सम्हाल्न खोज्दै थिइन् । तर निमर्म हत्या भएको देखेर उनीहरू समेत कमजोर भइसकेका थिए । शव हेर्न टोलका सयौं मानिसहरूको घुँइचो थियो । सबैको आँखा रसाएकै देखिन्थ्यो ।

मुसहरको बिलौना : ‘हामी त भोट खसाल्ने मेसिनमात्रै भएका छौं’

सिरहाको बरियारपट्टी गाउँपालिकाको जिझौल पश्चिम टोलमा मुसहर र पासवानको घना बस्ती छ । मुसहर जातिको कूलदेव दिनाभद्रीको मन्दिर निर्माणको योजना स्थानीयले धेरै पटक गाउँपरिषद्मा पुर्याए । तर, कहिल्यै पनि गाविस बोर्डले योजनाप्रति गम्भीर भएन । जसले गर्दा मुसहर समुदायमा आक्रोश र असन्तोष छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्