आइपीएल : मुम्बई दिल्लीसँग ११ रनले पराजित, प्लेअफमा पुग्न असफल
दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएसँगै मुम्बई इण्डियन्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा पुग्न असफल भएको छ।
दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएसँगै मुम्बई इण्डियन्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा पुग्न असफल भएको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले सानदार प्रदर्शन गरेका छन्।
नयाँ दिल्ली– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सन्दिप लामिछानेले मुम्बई इण्डियन्सका तीन विकेट लिएका छन्।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सन्दिप लामिछानेले मुम्बई इण्डियन्सको विकेट लिएका छन्।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स ३ रनले विजयी भएको छ । बुधबार भएको खेलमा निर्धारित २० ओभरमा किंग्स इलेभन पञ्जाबले ५ विकेट गुमाउँदै १८३ रनमात्र बनायो । पञ्जाबका लागि लोकश राहुलले ९४ रन बनाएका थिए ।
इण्डियन पिम्रियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले किंग्स इलेभन पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १६९ रनको विजय लक्ष्य दिएको छ।
भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा काेलकत्ता नाइट राइडर्सलाइ १०२ रनले हराउँदै मुम्बई इण्डियन्स विजयी भएकाे छ। मुम्बइले कोलकातासामु २११ रनको लक्ष्य प्रस्तुत गरेको थियाे। जवाफी ब्षाटिङ गरेकाे काेलकत्ताले १८.१ अाेभरमा अलअाउट हुँदै १०८ रनमात्र बनायाे।
भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले घरेलु मैदानमा कोलकाता नाइट राइडर्सविरुद्ध १३ रनको जित निकालेको छ।
भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सद्वारा किङ्ग्स इलाभेन पन्जाब ६ विकेटले पराजित भएको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत रोयल च्यालेञ्जर्स बेंग्लोरले घरेलु मैदानमा मुम्बई इण्डियन्ससामु १६८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्ससामु १७० रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।