महाराजगंजमा १ अर्ब ७ करोड रकम विनियोजीत
कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को १ अर्ब ७ करोड बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ ।