८ वैशाख २०८१ शनिबार

कोभिड उपचारको छ हप्ता भित्रका बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’ सङ्क्रमणको बढी जोखिम: चिकित्सक

कोभिड उपचारको छ हप्ताभित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन्।

कोभिड उपचारमा प्लाज्मा थेरापी नगर्ने भारतीय निर्णय

बायोमेडिकल रिसर्चसम्बन्धी भारतको सर्वाेच्च संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को गत साता सम्पन्न बैठकमा सहभागी सबै सदस्य कोरोना उपचारमा हाल अवलम्बन गरिएको कोभालेसेन्ट प्लाज्मा विधि हटाउन सहमत भएका थिए।

कोभिड उपचारमा निजी क्षेत्र र एनआरएनएको सहयोग

कोभिड–१९ को उपचारमा कठिनाइ भइरहेका बेला निजी क्षेत्र र गैरआवासीय नेपालीले औषधी, उपकरण तथा आर्थिक सहयोगमा तत्परता देखाएका छन्। उद्योगी, व्यापारी सहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विभिन्न सहयोग गरेका छन्।

कोभिड उपचार : तोकिएको सात अस्पतालमा मात्र आकस्मिक सेवा

सरकारले कोभिड १९– को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्