२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री संसदमा बोलेपछि जन्मिएको गीत 'बेसार पानी'

यतिबेला ‘बेसार पानी’ लोक फ्युजन गीतको चर्चा सांगीतिक बजारमा चुलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना रोकथाम तथा नियन्त्रणका विषयमा संसदमा बेसारको उपयोगिताबारे बोलेका थिए। प्रधानमन्त्रीको यहि अभिव्यक्ति पछि 'बेसार पानी' गीत जन्मिएको यसका सर्जकहरु बताउँछन्। गीतले भ्रष्टाचारमाथि बेजोड व्यंग्य प्रहार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्