६ आश्विन २०८१ आइतबार
image/svg+xml

पाँच सदस्यको मतपरिणाम सार्वजनिक, को को भए विजयी (अपडेट)

राष्ट्रियसभाका पाँच सदस्यको परिणाम सार्वजनिक भएको छ। बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा सुरुमा माओवादीका खिमबहादुर विक दलिततर्फबाट विजयी भएका थिए । उनले कुल ३ हजार ३ सय ९६ मतभार ल्याएका छन्। प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीत बहादुर नेपालीले भने २ हजार २ सय ९८ मतभार ल्याएका थिए । उक्त पदमा ६ मत बदर भएका थिए।

प्रकाशको ‘निलोफर’ सार्वजनिक

उपन्यासकार प्रकाश तिवारीको दोस्रो उपन्यास ‘निलोफर’ पाठकमाझ आएको छ । कथाकार माया ठकुरीले गत सोमबार राजधानीमा उपन्यास सार्वजनिक गर्दै उपन्यासले नेपाली ग्रामीण जनजीवन र लोक संस्कृतिको राम्रो चित्रण गरेकोले कृति रोचक रहेको बताइन् ।

कृ को नयाँ गीत सार्वजनिक

आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘कृ’मा समावेश गरिएको नयाँ गीत ‘मैले जानी नजानी’ सार्वजनिक भएको छ । स्कटल्यान्डमा छायांकन गरिएको गीतमा फिल्मका नायक अनमोल केसी र नायिका अदिति बुढाथोकीले रोमान्स गरेका छन् ।

सामसङ ग्यालेक्सी ट्याब ए ७.० सार्वजनिक

सामसङले नयाँ ‘ग्यालेक्सी ट्याब ए ७.०’ मोबाइल नेपालमा सार्वजनिक गरेको छ । फोरजीका साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्री क्षमताका कारण मोबाइलले इन्टरटेनमेन्टका लागि सबै आवश्यकता पूरा गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो ।

‘पञ्चायत’ ट्रेलर सार्वजनिक

आगामी चैत्र २ गते रिलिज हुने फिल्म ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आइतबार पत्रकारमाझ फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।

एफबीआइ विरुद्ध रिपोर्ट सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि राष्ट्रपतिकाे समयमा निर्वाचनमा शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । अमेरिकी क‍‌‍‌‌‍‌‍‌ग्रेसको संघीय अनुसन्धान ब्युरो एफबीआइले ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको खुल्न आएको रिपोर्टमा उल्लेख छ।

भारतद्वारा विश्वकै ठूलो सार्वजनिक स्वास्थ्यसेवासम्बन्धी योजना घोषणा

भारत सरकारले स्वास्थ्य उपचारमा पहुँच नभएका दशौं लाख जनतालाई लक्षित गर्दै एउटा महत्वाकांक्षी स्वास्थ्य बिमा योजना घोषणा गरेको छ ।

सामसुङद्वारा ग्यालेक्सी जे सेभेन एनएक्स्टी ३२ जीबी सार्वजनिक

संसारकै अग्रणी प्राविधिक ब्राण्ड सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे सेभेन एनएक्स्टी सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभुतिका लागि ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ।

राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउने रुसीको सूची सार्वजनिक

गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ।

गोरखा भूकम्प : मानवीय क्षतिका कारण सार्वजनिक

२०७२ साल बैशाख १२ मा गएको गोरखा भूकम्पका बेला हडबडाएर हिड्ने वा केहि नगर्ने भन्दा घुँडा टेकी गुडुल्की मारी कुनै ओत लिएर बस्ने मानिसमा चोटपटक कम लागेको एक अध्ययनले देखाएको छ।

सामसङको ग्यालेक्सी जे ७ एनएक्स्टी३२ जिबी सार्वजनिक

सामसङले नेपाली बजारमा ग्यालेक्सी जे सेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । यो फोनमा जीवन्त दृश्यानुभूतिका लागि ५.५ इन्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले विस्तृत विवरण र वास्तविक रङ सम्प्रेषण गरी प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्ने बताइएको छ ।

बेनेलीको लियोंसिनो सार्वजनिक

नेपाली चलचित्रका अभिनेता अनमोल केसी बेनेलीको नयाँ ब्रान्ड प्रतिनिधि हुन् । मोटरसाइकलका शोखिन केसीले बेनेलीको लियोंसिनो मोटरसाइकल सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

‘माछीले खाने खोलीको लेऊ’ को भिडियो सार्वजनिक (भिडियो)

‘माछीले खाने खोलीको लेऊ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन्।

सरकारका निर्णयप्रति एमाले रुष्ट, आज धारणा सार्वजनिक गर्ने

नेकपा एमालेले बिहीवार पत्रकार सम्मेलन गरि सरकारका पछिल्ला निर्णय र अन्य विषयमा धारणा सार्वजनिक गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्