७ वैशाख २०८१ शुक्रबार

स्वेच्छाले रुई गाउँवासी चीनतिर : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनबाट नेपाली भूमि मिचिएको गलत सूचना दिने प्रतिवेदन उत्पादक कारखाना र संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्ने बताएका छन् । उनले राष्ट्रिय सभामा सांसद् रामनारायण विडारीको प्रश्नको जवाफ दिँदै सो प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको खोजी गरेर कारबाही गरिने बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्