५ वैशाख २०८१ बुधबार

चीनबाट नेपाली भूमि मिचिएको समाचार भ्रामक छ : परराष्ट्रमन्त्री

उनले भने, ‘चीनबाट नेपालको सीमा मिचिएका समाचारको सत्यताको अन्वेषण ग¥यौँ । समाचारमा भनिएझैँ बाउन्ड्री मार्कर ३७ र ३८ कहिल्यै खडा नै भएका छैनन् । भौगोलिक जटिलताका कारण दुवै देशको सहमतिमा बाउन्ड्री मार्कर खडा गरिएको थिएन । त्यसकारण सीमा स्तम्भ सारियो भन्ने समाचार झुटो रहेको छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्