८ वैशाख २०८१ शनिबार

युभेन्ट्सको उपाधियात्रा थप मजबुत

लिसेमाथि ४–० को फराकिलो जित निकालेको युभेन्ट्सले सिरी ‘ए’ मा सात अंकको अग्रता बनाउँदै उपाधियात्रालाई थप मजबुत गरेको छ।

बायर्नको उपाधियात्रा थप सहज

स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको दुई गोलमा बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले शनिबार बोरुसिया डर्टमन्डलाई ४–१ ले पराजित गर्दै उपाधियात्रा थप सहज पारेको छ। घरेलु मैदानमा सम्पन्न खेलको चौथो मिनेटमा फिलिप लाहामको पासमा फ्य्राङ्क रिबेरीको गोलमा बायर्नले अग्रता लिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्