७ वैशाख २०८१ शुक्रबार

देउमाई

निश्छल मन भएका नरनारीको बसोबास भएकाले पनि इलामको देउमाई क्षेत्र आफैंमा अनुपम छ। प्राकृतिक सौन्दर्यका दृष्टिले आँखैभित्र राखिरहूँझैं लाग्ने इलामका विभिन्न भागको फेरो लगाएपछि यो ठाउँ साँच्चै प्रकृतिकी मानसपुत्री हो कि भन्ने भान पर्छ।

सुपा देउराली

सुपा देउराली मन्दिर पछाडिका झरनामा क्यानोनिङ, शीत खोलामा बञ्जीजम्प र मन्दिरभन्दा माथि डाँडामा प्याराग्लाइडिङको सम्भावना देखिन्छ।

याङ्जाकोट

गाउँका ११ घरमा होमस्टे सुविधा छ। साँझ पाहुनाले होमस्टेमा गुरुङ जातिको मौलिक नृत्य घाँटु, सोरठीका साथमा कृष्ण चरित्रको मजा चाख्न पाउँछन्।

‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगिताका विजेताहरूको घोषणा

प्रतियोगितामा गीता पौडेलको ‘सुपा देउराली’, रोशनी गुरुङको ‘याङ्जाकोट’ र बालिका थपलियाको ‘देउमाई’ शीर्षक निबन्ध उत्कृष्ट घोषित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्