एसियाली शारीरिक सुगठनमा २५ राष्ट्रको सहभागिता रहने
नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा राजधानीमा पचपन्नौं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता हुने भएको छ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा राजधानीमा पचपन्नौं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता हुने भएको छ।
सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ। सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो।
स्पेनिस स्टार राफाइल नाडालले आगामी बुधबार विम्बल्डनको सेमिफाइनलमा स्थान बनाउन फिटनेस समस्या हटेको उल्लेख गरेका छन्।
बैंक अफ काठमाण्डू र युरोपा फिटनेस सेन्टर बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको यो निर्णयविपरीत गुपचुप रूपमा चलेको धरानको एक फिटनेस सेन्टरमा धाउनेमा अहिले धमाधम संक्रमण देखिन थालेको छ।
‘हेल्थ क्लब स्वस्थ नागरिक निर्माण गर्ने थलो हो। जहाँ कोरोनाको उच्च जोखिम छ, ती स्थान खोलिएको छ। तर मानिसहरू नै स्वस्थ बनाई आत्मबल बढाउने क्षेत्रचाहिँ खोलिएको छैन।’
अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापा आफ्नो स्वास्थ्यप्रति निकै सचेत छन्। पाँच फिट चार इन्च (५.४) कदको उचाइ भएकी उनको शारीरिक तौल ५० किलो छ। ज्यान फिट एण्ड फाइन।
‘फुटबल सुरु हुनुपूर्व खेलाडीको फिटनेसलाई लिएर वर्कआउट गर्नुपर्ने हुन्छ। युरोपका लिगमा अहिले खेलाडीमा धेरै जसो घुँडाको इन्जुरी देखिएको छ। हाम्रा खेलाडीमा पनि त्यसो नहोला भन्न सकिन्न।’
इन्स्टाग्राम या फेसबुकमा दैनिक स्वास्थ्य सम्बन्धी अनेकन टिप्स दिने, कसरत सिकाउनेको एउटा ठूलै जमात छ । त्यो जमातबाट संसारभर लाखौँ मानिस प्रभावित पनि छन् । उनीहरुजस्तै बन्ने र देखिने रहरले कयौँ मानिसहरु पसिना बगाउँछन् र सोसल मिडियामा आफ्ना तस्बिर सेयर गर्छन् ।
आगामी शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा १ सय ३० जनाले सहभागिता जनाउने भएका छन्।
गर्मीमा फिट रहनु आफैमा चुनौतीपूर्ण हुन्छ । तर, केही बानीमा फेरबदल गरेर आफूलाई फिटनेस राख्न सकिन्छ । जानकारहरूले फिटनेस राख्ने यी उपाय बताएका छन्।
जुम्बा गर्दा शरीरका मांशपेशी मजबुत हुनुका साथै शारीरिक फिटनेस हुन्छ। शारीरिक फिटनेसका लागि पनि जुम्बा आवश्यक छ।
बितेका सात दशकमा नेपाली राजनीतिमा थुप्रै परिवर्तन भए। राणाकालीन शासन व्यवस्थादेखि पञ्चायत हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरेको छ। राजनीतिक परिवर्तनसँगै नेपाली समाजले पनि आफूलाई परिमार्जन गर्दै लगेको छ।
आगामी वर्ष सातौं मिस्टर हिमालय शारीरिक सुगठन र दोस्रो पुरुष फिटनेस फिजिक्स तथा महिला एथ्लेटिक्स फिजिक्स च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ।
लाजिम्पाटकी निर्मला महर्जन फिटनेस ट्रेनर हुन्। फिटनेस सेन्टरमा ट्रेनिङ दिनु उनको दिनचर्या बनेको छ, अहिले। त्यससँगै उनी अहिले वल्र्ड बडिबिल्डिङ च्याम्पियनसिपको तयारीसमेत गरिरहेकी छिन्।