पाँंचतले मन्दिर अगाडि ठडियो बेताल भजन घर
भक्तपुरको विश्वप्रसिद्ध पाँंचतले (ङातापोल) मन्दिर अगाडि अर्काे एउटा मन्दिर (बेताल भजन घर) ठडिएको छ। २०७२ सालको महाभूकम्पले भग्नावशेषसमेत हटेको भजन घरले भूकम्पको ६ वर्षपछि मूर्त रुप पाएको हो।
भक्तपुरको विश्वप्रसिद्ध पाँंचतले (ङातापोल) मन्दिर अगाडि अर्काे एउटा मन्दिर (बेताल भजन घर) ठडिएको छ। २०७२ सालको महाभूकम्पले भग्नावशेषसमेत हटेको भजन घरले भूकम्पको ६ वर्षपछि मूर्त रुप पाएको हो।
भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार अहिलेसम्मकै सबैभन्दा बढीले जनश्रमदान गरेका छन् । शनिबार दुई सय भन्दा बढी जनश्रमदानमा जुटेका थिए । मन्दिर जिर्णाेद्धार व्यवस्थापन समितिले दैनिक जनश्रमदान गर्न आउन चाहन समूहहरुको तालिका नै बनाएर जनश्रमदान गर्न लगाएको छ ।
नेपालकै सवैभन्दा अग्लो भक्तपुरको पाँंचतल्ले मन्दिरमा सोमबार झण्डोतोलन गरिएको छ। पाँंचतल्ले मन्दिरको जन्मोत्सव वर्षबन्धनको अवसरमा झण्डा फहराइएको हो। यसलाई स्थानीय भाषामा भूषादान पनि भनिन्छ।