२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

डा. केसी ट्विटर ट्रेन्डिङ्मा

चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा यतिखेर सामाजिक संजालहरु तातेका छन् ।

घटे ट्विटर फलोअर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको ट्विटरमा करिब चार लाख फलोअर थिए । तर, अहिले उनको फलोअर संख्या घटेर ७७ हजारको हाराहारीमा पुगेको छ । केही दिनमै उनको फलोअरको संख्यामा करिव ८० प्रतिशतले गिरावट आएको हो ।

प्रेस काउन्सिलले फेसबुक, ट्विटरसमेत अनुगमन गर्ने

नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाइने फेसबुक, ट्विटरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्र, राष्ट्रियता, व्यक्ति समुदाय जात, धर्म, इज्जत प्रतिष्ठामा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने प्रस्ताव गरिएको छ।

ट्विटरमा सलमान बेल

गत साता बलिउड कलाकार सलमान खानको जीवनमा एउटा ठूलो घटना भयो । २० वर्षअघि ‘हम साथ साथ है’ फिल्मको सुटिङका दौरान राजस्थान जोधपुरमा दुर्लभ जनावर कृष्णसार मारेको अभियोगमा जोधपुर अदालतले यी बलिउड स्टारलाई पाँच वर्षको जेल र १० हजार भारतीय रूपैयाँ जरिवाना सुनायो।

महिलाका लागि ट्विटर कति सुरक्षित?

एमनेस्टी इन्टरनेसनलले हालसालै प्रकाशित गरेको अनलाइनमा महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी एक प्रतिवेदनका अनुसार ट्विटर महिलाहरूका लागि असुरक्षित र महिला अधिकार हननको प्रमुख केन्द्र बनेको छ।

ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमान विरोधी एउटा भिडियोलाई  उनको ट्विटर अकाउन्टबाट पुनः ट्विट गरेपछि बेलायतको एक सांसदले उनको ट्विटर अकाउन्ट बन्द गर्न माग गरेका छन्।

ट्विटरमा ट्रेन्डिङ गर्दै 'सिजे कार्की'

प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव दर्ता भएसँगै सामाजिक सञ्जालमा त्यसबारे बहस सुरु भयो। आइतबार ४:३० बजे देखि सुरु भएको त्यो बहसले नेपालको ट्विट स्पेयरमा सबैभन्दा बढी चर्चा पाएको छ।

ट्रम्पकाे ट्विटरमा एकैदिन ५० लाख फलोअर्स

–डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा सपथ लिएका ट्विटरमा उनलाई ५० लाखले फलो गरेका छन्। उता बराक ओबामा राष्ट्रपतिबाट हटेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक संजालमा विश्वमा सबै भन्दा बढी फलो गरिने राष्ट्राध्यक्ष बनेका छन्।

ट्विटरले निलम्बन गर्यो ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट

विश्वको चर्चित सामाजिक संजाल ट्विटरले केही ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट निलम्बन गरिएको बताएको छ। ट्विटरले अमेरिकी चरम दक्षिणपन्थीका केही सदस्यसहित वाइट थिंक ट्याङका सदस्यहरुको एकाण्ट हाललाई निलम्बन गरको जनाएको छ। तर उसले के करणले उनीहरुको एकाउण्ट निलम्बन गरको भन्ने बारेमा भने केही खुलाएको छैन्।

सेल्सफोर्सले ट्विटर खरिदको होडबाट हात झिक्यो

सेल्फोर्सले समाजिक संजाल ट्विटरको खरिदको प्रक्रियाबाट हात झिकेको छ। सेल्सफोर्सका सिइओ मार्क बेनिओफले फाइन्यान्सियल टाइम्स नामक पत्रिकासँग कुरा गर्दै आफ्नो कम्पनी ट्विटर खरिद गर्न इच्छुक नभएको बताएका छन्। उनले भने, ‘सेल्सफोर्स ट्विटर खरिद गर्न इच्छुक छैन र यस होडबाट हामीले हात झिकेका छौं।’

सामाजिक संजाल ट्विटर बिक्रीमा

विश्वको चर्तित सामाजिक संजाल ट्विटर बिक्री हुने भएको छ। केही वर्षयता प्रयोगकर्ताको घट्दो रुची तथा लोकप्रियता र विश्लेषकहरुको आलोचनापछि अन्ततः ट्विटर बिक्री हुने भएको हो। यसकालागि आफू विभिन्न कम्पनीसँग निरन्तर संवादमा रहेको कम्पनीले जनाएको छ।

ट्विटरले फोटो, भिडियो अपलोडमा अक्षर गणना नगर्ने बनायो

सामाजिक सञ्जाल ट्विटरले मंगलबारदेखि १४० अक्षरको सीमितता खुकुलो पारेको छ। अबदेखि फोटो, भिडियो, पोल, जीफ (ग्राफिक इन्टरचेञ्ज फोरम्याट) फायल अपलोड गर्दा ट्विटरले क्यारेक्टर गणना गर्ने छैन। १४० अक्षर सबै लेख्न पाइनेछ।

फेसबुक र ट्विटर धेरै चलाउने बालबालिका झगडालु

फेसबुक, ट्विटर र इन्ट्राग्राम जस्ता सामाजिक संजाल चलाउने बालबालिका अन्य बालबालिकाको तुलनामा झगडालु हुने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सांजल धेरै प्रयोग गर्ने बालबालिका सधै तनाब र दुखमा हुने गर्छन्।

ट्विटरले ल्यायो क्वालिटी फिल्टर फिचर

विश्वको चर्चित सामाजिक संजाल ट्विटरले आफ्नो नोटिफिकेसन सेटिङमा एक क्वालिटी फिल्टर थप गरेको छ। उक्त क्वालिटी फिल्टर फिचर आफ्नो ट्विटर एकाउन्टमा प्रयोग गरमा प्रयोगकर्ता अनावश्यक र अश्लिल नोटिफिकेशनबाट मुक्त हुने कम्पनीले जनाएको छ।

ट्विटरले किन बन्द गर्‍यो २ लाख ३५ हजार एकाउन्ट?

क्यालिर्फोनीया—सामाजीक संजाल ट्विटरले उग्रवादी भएको भन्दै आफ्ना २ लाख ३५ हजार प्रयोगकर्ताको एकाउन्ट बन्द गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्