३ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक ७ दिनका लागि स्थगित भएको छ। देशभर बाढीपहिरोले ठूलो क्षति गरेकोले सम्भावित जोखिम न्यूनिकरण गर्न र राहत तथा यद्धारमा जुट्न पार्टि कार्यकर्तालाई निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

विप्लव नेकपाको गतिविधि बढ्यो

सेनाले पछिल्लो समय काठमाडौं उपत्यका भित्रै पनि विप्लवका नेता कार्यकर्ताहरू हातहतियारसहित पक्राउ परेको र उपत्यका बाहिर पनि विप्लवका गतिविधिहरू बढिरहेको भन्दै त्यसका लागि आवश्यक सतर्कता र सजगता अपनाउनुपर्ने जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्