९ आश्विन २०८१ बुधबार
image/svg+xml

आत्महत्या रोकथाम दिवस : रोकथाम गर्न सचेतना कम

नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन।मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्।

कसरी रोकथाम गर्न सकिन्छ आत्महत्या ?

पछिल्लो समय विश्वमा आत्महत्याको शृंखला बढ्दो छ। विभिन्न कारणबाट आत्महत्या गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै छ। यसरी दर्दनाक रूपमा बढिरहेको आत्महत्याको विषयमा भने गम्भीर भएर सोच्नु बेला आएको बताउँछिन मनोविद् डा. करुणा कुँवर।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्