२६ आश्विन २०८१ शनिबार
image/svg+xml

मुक्तिनाथ विकास बैंकको तीन योजना

मुक्तिनाथ विकास बैंक लिमिटेडले तीन नयाँ योजना ल्याएको छ। २०७६ वैशाख १ गतेदेखि लागू गरिएको उक्त योजनामा बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा सुविधा थप गरेको जनाएको छ।

गल्छीमा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले धादिङ जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छीस्थित करदाता सेवा कार्यालय भवनमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ।

सिटिजन्सको सरल बचत खाता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना सिटिजन्स सरल बचत खाता सञ्चालनमा ल्याएको छ। वैशाख १ गतेबाट लागू हुने गरी सार्वजनिक गरेको छ।

चैतमा मात्र १३ अर्ब व्याज

विभिन्न वाणिज्य बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गरेका लगानीकर्ताले चैत मसान्तमा मात्र १३ अर्ब रुपैयाँभन्दा बढी ब्याज बुझाएका छन्। लगानीकर्ताले ऋण लिएबापत बुझाएको यो ब्याज रकमले बैंकको आम्दानीसँगै अहिले देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावमा समेत केही कमी ल्याउने छ।

ज्येष्ठनागरिकलाई निःशुल्क स्वास्थ्यबिमा

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक प्रधानमन्त्री केपी शर्मा ओली तथा खोलौं बैंक खाता ’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले नयाँवर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रूपमा मनाइएको बताए।

'सबै नेपालीको बैंक खाता' अभियान आजबाट सुरु

प्रधानमन्त्री केपी ओलीले सबै नेपालीको बैंक खाता खोल्ने अभियानको सुरुवात आफ्नै बुबाको खाता खोलेर गरेका छन्।

कैलाश बैंकको ‘कैलाश सबैको बचत खाता’

कैलाश विकास बैंक लिमिटेडले नयाँ वर्ष २०७६ को अवसरमा कैलाश सबैको बचत खाता भन्ने नारासहित ‘कैलाश सबैको बचत योजना’ ल्याएको छ।

ग्लोबल आइएमईको ‘सबै नेपालीको बचत खाता’

ग्लोबल आइएमई बैंकले नेपाल सरकारले नयाँ वर्ष २०७६ वैशाख १ गतेदेखि घोषणा गरेको ‘समृद्धसँग जोडौं नातास् सबै नेपालीको बैंक खाता’ अभियानअन्तर्गत ‘सबै नेपालीको बचत खाता’ ल्याएको छ ।

खोटाङमा ब्लड बैंकको भवन उद्घाटन

खोटाङमा ब्लड बैंकको भवन निर्माण गरिएको छ। जिल्लामा रगतको अभाव परिपुर्तिका लागि जिल्ला अस्पताल परिषरमा चार कोठे ब्लड बैंकको भवन निर्माण गरिएको हो।

अझै पुगेनन् स्थानीय तहमा बैंक

गठन भएको डेढ वर्ष वितिसक्दा समेत यहाँका स्थानीय तहमा अझैसम्म पनि बैंक नहुँदा सरकारी कामकाजमा समस्या भएको छ।

सिंहदरबारमा खुल्यो वाणिज्य बैंकको शाखा

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी सांसदहरुले लामो समयदेखि संसदमा सिंहदरबारभित्र राष्ट्रिय बैंकको शाखा खोल्न माग गरिरहेका बेला वाणिज्य बैंकले २१८ औं शाखा खोलेको हो।

सिटिजन्स बैंक र महालक्ष्मी लाइफबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ।

सिँचाइ र जलविद्युत् आयोजनाले माछा विनाश तीव्र

नेपालमा निर्माण हुने सिँचाइ र जलविद्युत् परियोजनाका कारण यहाँका खोलानालामा माछा सकिँदै गएको पाइएको छ। एसियाली विकास बैंक (एडिबी)ले गरेको एक अध्ययनले यस्तो संकेत गरेको हो। उक्त अध्ययनले नेपालका खोलानालाका माछा जोगाउने हो भने जलविद्युत् र सिँचाइ परियोजना निर्माण गर्दा विशेष उपाय अपनाउन सुझाएको छ।

विपद्का बेला सात सयलाई खाद्यान्न उपलब्ध गराउन सकिने

जिल्ला प्रशासन कार्यालय रसुवाले विपद्को समयमा सात सय जनालाई खाद्यान्न उपलब्ध गराउन सक्ने भएको छ। विपद्को समयमा खाद्यान्न अभाव हुने समस्यालाई मध्यनजर गर्दै समितिले एक वर्षका लागि खाद्यान्नको व्यवस्थापन गरेको हो। आउँदो बैसाख १ गतेदेखि लागु हुने गरी सोमबार जिल्ला विपद् व्यवस्थापन समिति र रसुवा किराना पसल स्टोर्सबीच सम्झौतामा हस्ताक्षर भएको छ। यसलाई फुड बैँकको रूपमा लिइएको छ।

१५ अर्ब रिपो जारी गर्दै सरकार, बैंकसँग २९ अर्ब तरलता

बैंकिङ प्रणाली गहिरिदै लगानी गएको योग्य पुँजी अभाव टार्न राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्