४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

३६ महिने योजना, २० महिनामा १८% काम

भारतीय अनुदानमा बन्दै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को भवन समयमै नबन्ने संकेत देखिएको छ।

कटारी-घुर्मी सडक मर्मतको माग गर्दै ‘सडक बैठक

वर्षौंदेखि जीर्ण सिद्धिचरण लोकमार्ग मर्मत नगरेको भन्दै स्थानीयले नयाँ शैलीले विरोध गर्न थालेका छन्। लोकमार्ग अन्तर्गत कटारी–घुर्मी खण्डको मर्मत नगरेको भन्दै बीच सडकमै स्थानीयले बैठक राखेर विरोध जनाउन थालेका हुन्।

बाङ्गेचौर आधारभूत रंगशालालाई भयाे बजेट विनियोजन, भएन कार्यान्वयन

बागलुङको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनेको धेरै वर्ष बित्यो। रङ्गशाला निर्माणका लागि बजेट विनियोजन समेत भएर कार्यान्वयनमा आउन सकेको छैन।

नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ।

पञ्चेश्वरको डिपिआर तयार पार्ने सहमति

वर्षाैदेखि अल्झिँदै आइरहेको ६४८० मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई तीन महिनाभित्रै अन्तिम रूप दिने सहमति भएको छ।

दूधकोशीको पानी भुम्जुडाँडामा

सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ।

पुल निर्माणमा १० अर्ब खर्चिंदै

सडक विभाग मातहतको पुल महाशाखा लक्ष्य अनुसार पुल निर्माण गर्न बारम्बार असफल हुँदै आइरहेको छ। विगत चार वर्षको पुल निर्माणको तथ्यांक केलाउँदा पनि लक्ष्य अनुसारको उपलब्धि हात पार्न नसकेको देखिन्छ।

लगानी जुट्न नसक्दा फुकोट अलपत्र

लगानी जुटाउन नसक्दा दुई वर्षअघि नै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन।

म्याग्दीको मोतीचौरमा मुक्तिनाथको झल्को

मौतीचौरमा प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजाआजा हुन्छ। सन्तान प्राप्ति, वैदेशिक रोजगार, स्वास्थ्य, शिक्षालगायतका भाकल गर्न विभिन्न स्थानबाट भक्तजन जाने गरेका छन्।

पञ्चेश्वर परियोजना अब अघि बढ्ला?

झन्डै २६ वर्षसम्म अन्योलमा रुमलिएको पञ्चेश्वर परियोजना प्रधानमन्त्री देउवाको तदारुकता र भारतीय प्रधानमन्त्री मोदीको सकारात्मक धारणापछि अगाडि बढ्नेमा केही आशा पलाएको छ।

जुम्ला विमानस्थलको डिपिआर अलपत्र

जुम्ला विमानस्थलको स्तरवृद्धिका लागि बनेको डिपिआर अलपत्र परेको छ। दुई वर्षपहिले नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर बनाएका थिए।

लुम्बिनी प्रदेशः स्थायी राजधानीको डिपिआर सुरु

स्थायी राजधानीमा लुम्बिनी प्रदेश सरकारले शुक्रबारदेखि आफ्नो भौतिक उपस्थिती देखाएको छ। प्रदेश सरकारले स्थायी राजधानी दाङको राप्ती गाउँपालिका बिजौरीमा प्रदेश पूर्वाधार बिकास प्राधिकरणको कार्यालय स्थापना गरेको हो।

डिपिआर संशोधनपछि लागत घट्यो

धरानमा निर्माण गरिने भनिएको स्मार्ट बसपार्कको डिपिआर संशोधन भएको छ। बसपार्कको लागत स्टिमेट बढी भएपछि उपमहानगरपालिकाले डिपिआरलाई संशोधन गरेको जनाएको छ।

४३ करोड लागतमा धरानमा स्मार्ट बसपार्क बन्दै, डिपिआर तयार

लामो प्रतिक्षापछि धरानको स्मार्ट बसपार्कको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार भएको छ। प्रदेश नं १ सरकारले धरानको प्रमुख आवश्यकता मध्येको स्मार्ट बसपार्कको डिपिआर बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्