२४ वैशाख २०८१ सोमबार
image/svg+xml

कालापानीमा सशस्त्रको नियमित गस्ती

सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्त्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती थालिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्