४ पुस २०८१ बिहीबार
image/svg+xml

तालमा फालिएको प्लाष्टिकजन्य फोहोरको सरसफाई

वर्षेनी फेवाताल सरसफाई हुन्छ । केवल जलकुम्भी झार फाल्ने काम हुदै आएको छ । जलकुम्भी झार फाल्न विभिन्न समुह फेवातालको पानीमा होमिन्छन् । कोभिड–१९ महामारीको बन्दाबन्दीकै बिच जलारी समुदायले तालको सरसफाई गरे । पारिश्रमिक लिदैं तालको सरसफाई गर्दा माछा संरक्षण समेत महत्वपूर्ण टेवा पुग्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्