१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ४८ हजार ७ वर्ग किमि

करिब ७ महिना अघि जारी भएको नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ५८ हजार ७ वर्ग किमि रहेको पाइएको छ।

पाठ्यक्रममा थपिएको नेपालको क्षेत्रफल अनधिकृत : भूमि व्यवस्था मन्त्रालय

नेपालको नयाँ नक्साबमोजिम आधिकारिक रूपमा भूमि नापजाँच गर्नुअघि नै पाठ्यपुस्तकमा क्षेत्रफल थपेर लेखिएको उनीहरूको आरोप छ।

नेपालको क्षेत्रफल अझै बढ्ने

जेठ पहिलो साता सार्वजनिक गरिएको गरिएको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल अनुमान गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटरभन्दा अझै बढ्ने विज्ञहरूले जनाएका छन् । अहिले भन्ने गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किमि सरकारको आधिकारिक तथ्यांक नभएको भन्दै नापी विभागका उच्च प्राविधिकहरू नयाँ क्षेत्रफल यकिन गर्न लागिपरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्