१० मंसिर २०८१ सोमबार
image/svg+xml

रुकुम पश्चिमको सिङ्गो गाउँ नै लसुन खेतीमा

वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१० को सिङगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ।

उचित मूल्य नपाउँदा कुहिएर खेर जान्छ लसुन

ओदी गाउँ लसुन उत्पादनको भण्डारको रुपमा लिइन्छ। रोकाया अनुसार त्यो ठाउँमा अरु बाली उत्पादन हुँदैन। लेकाली भेग भएकाले लसुनबाटै घरखर्च चलाइन्छ, तर उत्पादन गरेको लसुन बिक्री नभए पछि किसान चिन्तित छन्

जडिवुटी खोज्न गएका सिर्दिबासका एकजना पुरुष बेपत्ता

वन लसुन खोज्न गएका गोरखाको चमनुब्री गाउँपालिका–३ सिर्दिबासका २४ वर्षीय सुरेन्द्र गुरुङ बेपत्ता भएका छन् ।

लसुन किन्न बारीमै ब्यापारी

जुम्ला पातारासी गाउँपाकिला ६ की छुमकली बुढा लसुन खेति प्रति निकै आकर्षित छिन् । यो समयमा उनको बारीमा लसुन खेति गरिएको छ । लसुनले आर्थिक समृद्धि ल्याएको उनी बताउँछिन् ।

एउटै गाउँबाट १७ लाखको लसुन बिक्री

कतिपय किसानका बारीमा लसुन फल्छ, मूल्य पाउँदैन। तर रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० चौखावाङका किसानलाई भने लसुनका लागि बजारको चिन्ता छैन। पैसाको बिटो बोकेर आउने ठेकेदारले गाउँबाटै लसुन उठाएर लैजाने गरेका छन्।

एउटै गाउँबाट १७ लाखको लसुन बिक्री

कतिपय किसानका बारीमा लसुन फल्छ, मूल्य पाउँदैन । तर रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० चौखावाङका किसानलाई भने लसुनका लागि बजारको चिन्ता छैन । पैसाको बिटो बोकेर आउने ठेकेदारले गाउँबाटै लसुन उठाएर लैजाने गरेका छन् । गाउँमा सडक विस्तार भएसँगै गत वर्षदेखि चौखावाङका किसानले उत्पादन गरेको लसुन टयाक्टरमार्फत दाङ, नेपालगन्ज, बुटवल, पोखरासम्म पुग्ने गरेको छ ।

१० बाेरा अवैध मजितो र हाडे लसुन बरामद

प्रहरीले खोटाङबाट अवैधरुपमा निकासी गर्न लागिएको मजितो र हाडे लसुन बरामद गरेको छ। खोटेहाङ गाउँपालिकाको चीसापानी–सिमपानी बजार हुँदै ट्याक्टरमा लादेर उदयपुरतर्फ लैजान लागेको अवस्थामा १० बोरा मजितो र हाडे लसुन मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्