९ आश्विन २०८१ बुधबार
image/svg+xml

चार खेलअगावै रियाललाई उपाधि

भ्रमणकारी टोली स्पानियोलमाथि ४–० को फराकिलो जित निकाल्दै कार्लो एन्सेलोटीको टोली रियाल मड्रिडले स्पेनिस ला लिगको ३५औं उपाधि उचालेको छ।

स्पानियोलले अग्रता जोगाउन सकेन

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एथलेटिको बिल्बाओले पुनरागमन गोल गर्दै घरेलु मैदानमा रोमाञ्चक जित निकालेर तीन अंक जोड्न सफल भएको हो। तेस्रो मिनेटमा नै भ्रमणकारी टोली स्पानियोलले लिएको अग्रता दुई मिनेटपछि नै तोडिएको थियो।

स्पानियोलको जित

कोरोना भाइरसका कारण स्थगित भएपछि सुचारु भएको आफ्नो पहिलो खेलमा जित निकालेको स्पानियोल टोली तालिकाको पुछारमा यथावत् छ ।

इस्पानियोलसँग रियल मड्रिड स्तब्ध

स्पेनिस ला लिगा फुटबलमा दोस्रो हाफको इन्जुरी समयमा सम्हालिन नसक्दा इस्पानियोलसँग रियल मड्रिड पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्