५ आश्विन २०८१ शनिबार
image/svg+xml

खरबुजा खेतीबाट अरूलाई लोभ्याउने गरी आम्दानी गर्दै मीनबहादुर

बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरिरहेका छन्।

मौसमी खरबुजा खेतीबाट राम्रो आम्दानी

बगरमा फल्ने चिसो फलकारुमा रहेको खरबुजा उत्पादन गरी कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ९ धनकौली गाउका कृषकले मनग्ने आम्दानी गरेका छन्।

खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख रूपैयाँ

झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर ५० लाख रुपैयाँ आर्जन गरेका छन्।

गर्मीमा खरबुजाको कमाल

खरबुजालाई स्वादिष्ट तथा ताजगी फलको रूपमा लिइन्छ तथा स्वास्थ्यका लागि फाइदाजनक पनि।एउटा खरबुजामा ४६ प्रतिशत क्यालोरी तथा भिटामिन सी र एलगायत विभिन्न तŒव हुन्छन्।खरबुजा सेवनका निम्न फाइदाहरू छन् ः

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्