दाङ र धनगढीमा जावा मोटर साइकलको डिलर
नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले पश्चिम नेपालमा दुईवटा डिलर खोलेको छ।
नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले पश्चिम नेपालमा दुईवटा डिलर खोलेको छ।
नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले दसैं र तिहार उपलक्ष्यमा ‘दसैंंको पर्व हिरोत्सवको हर्ष’ नामको योजना ल्याएको छ।
सरकारले लकडाउन खुकुलो बनाउँदै सवारी आवागमन पनि केही सहज बनाएको छ। निजी सवारीसाधन जोर–बिजोर नम्बरका आधारमा चलाउन दिने निर्णय भए पनि सार्वजनिक यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय भएको छैन।