५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

नोट छपाइमा लागत घट्यो, सुरक्षण बढ्यो

नेपाल राष्ट्र बैंकले अघिल्लोपटकको तुलनामा यसपटक सस्तो दरमा नोट छापेको छ । डलरको मूल्य उकालो लागेको र नेपाली रुपैयाँको अवमूल्यन भएको समयमा पनि सस्तो दरमा नोट छाप्नुलाई उसले सफलता भनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्