४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुल्यो

केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ।

वडा कार्यालयमा लगाइएको ताला खुल्यो

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ । वडा कार्यालयको भवन निर्माणकाक्रममा वडाध्यक्ष सन्तबिर तामाङले आफूखुसी गरेको भन्दै चार वडा सदस्य एबं असन्तुष्ट स्थानीयले वडा कार्यालयमा लगाएको ताला बिहीबार खुलाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्