९ मंसिर २०८१ आइतबार
image/svg+xml

निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई मार

मनोरञ्जन क्षेत्र (होटेल/रेष्टुरेन्ट/क्लब/दोहोरी साँझ लगायत) मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको पाइएको हो।

मनोरञ्जन क्षेत्रमा हुने महिला हिंसासम्बन्धी प्रतिवेदन सार्वजनिक

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला र बालिकामाथि हुने हिंसासम्बन्धी नेपाली सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारलाई आधार मानेर तयार पारिएको ‘सञ्चार अनुगमन प्रतिवेदन’ सार्वजनिक गरिएको छ ।

मनोरञ्जन क्षेत्र तत्काल नखोल्ने

फिल्म हल, पार्टी प्यालेस, डान्स बारसहितका मनोरञ्जन क्षेत्रहरू बन्द रहनेछन् । बैठकले सबै प्रकारको महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन र प्रदर्शन नगर्न निर्देशन आदेश दिएको थियो । २५ जनाभन्दा बढी सहभागी हुने गोष्ठी, धार्मिक तथा सामाजिक स्थल, हेल्थ क्ल्ब र ब्युटी पार्लरलगायत नखोल्ने निर्णय गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्