२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अस्पतालमा हवाई फायर

रुकुमको चौरजहारी अस्पताल परिसरमा मंगलबार प्रहरीले हवाई फायर गरेको छ । जाजरकोट भेरी नगरपालिका–१३ की २९ वर्षीया यशोदा मल्ल रोकायको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न एक राउन्ड हवाई फायर र नौ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्