९ मंसिर २०८१ आइतबार
image/svg+xml

सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यक्ति दिनेलाई कारवाही गर्न माग

क्रियाशिल दलित पत्रकार संघ (आड्जोन) ले जातिय छुवाछुत कसूर सजाय ऐन, २०६८ विपरित सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यक्ति दिने व्यक्तिहरुलाई कारवाही गर्न माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्