२० आश्विन २०८१ आइतबार
image/svg+xml

गर्मीमा यसरी शृंगार गर्नुहाेस्

समयअनुसार शृंगार (मेकअप) गर्ने गरिन्छ । गर्मीमा शृंगार गर्ने आफ्नै तौरतरिका हुन्छन् । यतिबेला ज्यादै पसिना आउने भएकाले मेकअप जोगाउनै गाह्रो हुन्छ । शृंगारलाई लामो समयसम्म टिकाउन अनेक विधि अपनाउन सकिन्छ ।

दुलही शृंगार

विवाहको दिनमा दुलहीको मेकअपमा विशेषतः रातो रंग बढी प्रयोग गरिन्छ। रिसेप्सनमा भने रातो रंग नै प्रयोग गर्नुपर्छ भन्ने सोचमा परिवर्तन आएको छ।

ओठको शृंगारमा फेसन

शृंगारलाई नारीको गहनाको रूपमा लिइन्छ। शृंगार मिलेन भने मानिसको सुन्दरता नै फिक्का हुन्छ। त्यसकारण शृंगार गर्दा ध्यान दिनुपर्ने सौन्दर्यकर्मीको सुझाव छ।

पत्नी र बहिनी लिएर किम जोन पुगे शृंगार उद्योगमा

सैनिक तथा मिसाइलका साथमा देखिने उत्तर कोरियाली नेता किम जोन उन पत्नी र बहिनीलाई लिएर शृंगार उद्योग पुगेका छन् । पत्नी रि सोल जु  र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् ।

शृंगारिक चितवन

गजलकार प्रेमविनोद नन्दनले पछिल्लो समय लेखेको गजल हो यो । अहिले उनी ८२ काट्न लागिसके तर उनलाई प्रेमिल गजल नै प्रिय लाग्छ, उनलाई साहित्यको शृंगार रस मनपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्