लिवियाली सङ्कटको राजनीतिक समाधान खोजिनुपर्ने
लिवियास्थित संयुक्त राष्ट्रसंघ सहयोग नियोगले लिबियाली सङ्कटको राजनीतिक समाधान खोजिनुपर्ने जनाएको छ।
लिवियास्थित संयुक्त राष्ट्रसंघ सहयोग नियोगले लिबियाली सङ्कटको राजनीतिक समाधान खोजिनुपर्ने जनाएको छ।
लिवियाली सैनिक नेता खालिफा हफ्तर अझै द्वन्द्वमा नफर्किने विश्वास टर्कीले बुधबार व्यक्त गरेको छ। रूस र टर्कीको पहलमा फ्रान्समा भएको लिवियाली स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर नगरी सैनिक नेता खालिफा हफ्तर बाहिरिएका थिए।
लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन्।
संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गरेका छन्।
लिवियामा रोजगारी दिलाई दिन्छु भन्दै १५ जना भन्दा बढीलाई ठगी गर्ने दुइ जना पक्राउ परेका छन्। प्रहरीले लोकमान राई र राहुल गहतराजलाई पक्राउ गरेको हो। लिवियाको त्रिपोली र मिश्राता भन्ने स्थानहरुमा तथा लिबिया हुँदै इटालीमा लगी आकर्षक रोजगारीको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पछिल्लो समय लिवियामा देखिएको सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार चासो व्यक्त गरेका छन्।
लिवियामा मानव तस्करहरुद्वारा १२ जना आप्रवासीहरु मारिएका छन् भने अरु कैयौं घाइते भएका छन् । इथोपिया, सोमालिया लगायतका देशबाट भागेर ल्याइएका नागरिकलाई मानवतस्करहरूले हत्या गर्ने गरेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थी सम्बन्धी निकाय युएनएचसीआरले शुक्रबार जनाएको छ।
लिवियाको पश्चिमी क्षेत्रमा आप्रबासी चढेको डुङ्गा डुब्दा एक सय जना भन्दा बढी यात्रु बेपत्ता भएका छन्। उद्धारकर्ताहरुले बुधबार सात जनालाई जिवितै उद्धार गरेको लिवियन नौसेनाले बिहीबार जनाएको छ।