किसानलाई निशुल्क जैविक विषादी वितरण
सुर्खेतमा किसानहरुलाई जैविक निशुल्क विषादी वितरण गरिएको छ।समृद्धि एग्रो सोलुशन सुर्खेतले एक सय जना कृषकलाई जैविक बिषादी बितरण गरेको हो।
सुर्खेतमा किसानहरुलाई जैविक निशुल्क विषादी वितरण गरिएको छ।समृद्धि एग्रो सोलुशन सुर्खेतले एक सय जना कृषकलाई जैविक बिषादी बितरण गरेको हो।
मकैबालीमा फौजी किराको प्रकोप बढन थालेपछि बैतडीका किसान चिन्तित भएका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, मकै जोन गुल्मीले मकै किसानका लागि विषादी वितरण गरेको छ।