१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भारतको अपराजित यात्रा निरन्तर

कसिलो बलिङसामु निरीह बनेको वेस्ट इन्डिज इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको आफ्नो सातौं खेलमा भारतसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित भएको छ।

इन्डोनेसिया र अस्ट्रेलियाको तयारी

इन्डोनेसिया र अस्ट्रेलियाले २०३४ को विश्वकप फुटबलका लागि संयुक्त रूपमा दाबेदारी प्रस्तुत गर्ने प्रारम्भिक तयारी थालेका छन्।

भारतद्वारा वेष्ट इण्डिजसामु २६९ रनको लक्ष्य प्रस्तुत, धोनीको अर्धशतक

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतले वेष्ट इण्डिजसामु २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। इंग्ल्याण्डको वल्ड ट्राफफोर्ड मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनायो। भारतका लागि कप्तान विराट कोहली र पूर्वकप्तान महेन्द्रसिंह धोनीले अर्धशतक पुरा गरे।

टोली असफल हुँदा पनि सफल

यस विश्वकपमा आक्रामक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिज खराब प्रदर्शनका कारण आलोचित भइरहँदा सोही टोलीका सदस्य सेल्डन कोट्रेलले भने चर्चा कमाइ रहेका छन्।

डेथ ओभरमा महत्त्वपूर्ण बलिङ

भारतका लागि जसप्रीत बुमराह डेथ ओभरमा निकै महत्त्वपूर्ण बलरका रूपमा साबित हुने गर्दछन्। उनको छवि गत अफगानिस्तानविरुद्धको खेलमा पनि प्रमाणित भएको थियो।

न्युजिल्याण्ड टस जितेर ब्याटिङमा

एकदिवसीय विश्वकपको आजको खेलमा न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोजको छ। वर्षाको कारण केही ढिला गरी टस भएको खेलमा पाकिस्तान अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न सुखद नतिजाको खोजीमा छ।

विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने तीन लाखसहित पक्राउ

विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

उत्कृष्ट लयमा कप्तान

जारी विश्वकपमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन उत्कृष्ट लयमा छन्। उनीसँगै ब्याटिङ र बलिङमा सन्तुलित प्रदर्शन गरेको न्युजिल्यान्ड जारी विश्वकपमा अपराजित दुई टोलीमध्ये एक हो।

सुखद नतिजाको खोजीमा पाकिस्तान

अपराजित टोली न्युजिल्यान्डले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा मैदान उत्रिनेछ। पाकिस्तान पनि अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न सुखद नतिजाको खोजीमा हुनेछ।

एसेजको झल्को दिने खेल

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी आयोजक इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदा त्यसले एसेज टेस्ट शृंखलाको झझल्को दिनेछ।

अनुभवी प्रदर्शनको अपेक्षा

पूर्वकप्तान मोहम्मद नाबीले गत आइतबार विश्वकपको छैटौं खेलमा भारतविरुद्ध अलराउन्ड प्रदर्शन गर्दा अन्तिम ओभरसम्म अफगानिस्तान जित नजिक पुगेको थियो।

भरपर्दाे ब्याटिङ आशा

बंगलादेशका लागि मुस्फिकर रहिम सदैव एक भरपर्दा ब्याट्सम्यान हुन्। सन् २००६ देखि बंगलादेशको राष्ट्रिय टोलीबाट खेल्दै आएका मुस्फिकरले कयौं पटक ब्याटिङको मद्दतले आफ्नो टोलीलाई जित दिलाएका उदाहरण छन्। बंगलादेशले विश्वकपअन्तर्गत सोमबार आफ्नो सातौं खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ।

न्युजिल्यान्डको अपराजित यात्रा निरन्तर

कप्तान केन विलियम्सनले लगातार दोस्रो खेलमा शतक पूरा गरेको दिन शनिबार न्युजिल्यान्डले इङल्यान्ड–वेल्समा जारीविश्वकप क्रिकेटमा अपराजित यात्रालाई छैटौं खेलसम्म निरन्तरता दिएको छ।

पहिलो जितको खोजीमा अफगानिस्तान

सम्पन्न सबै ६ खेलमा पराजित हुँदै अन्तिम चारको स्थान गुमाइसकेको अफगानिस्तालने आफ्नो सातौं खेल सोमबार बंगलादेशसँग खेल्दा पहिलो जितको खोजीमा हुनेछ। उता वेस्ट इन्डिज र दक्षिण अफ्रिकाजस्ता बलिया टोलीमाथि जित निकालेको बंगलादेश पनि अन्तिम चारमा स्थान बनाउन सुखद नतिजाको खोजीमा मैदान उत्रनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्