क्षमतावान् तीव्र गतिका बलर, रणनीतिक खेलाडी साबित
उनले लगातार तीन खेलमा ४ भन्दा बढी विकेट लिएका छन्। सामी तीन खेलबाटै १३ विकेटसहित धेरै विकेट लिने बलरको सूचीमा पाँचौं स्थानमा छन्।
उनले लगातार तीन खेलमा ४ भन्दा बढी विकेट लिएका छन्। सामी तीन खेलबाटै १३ विकेटसहित धेरै विकेट लिने बलरको सूचीमा पाँचौं स्थानमा छन्।
जारी प्रतियोगितामा भारतका ओपनर रोहितकुमार शर्मासँगै कप्तान विराट कोहली स्वाभाविक लयमा छन्। रोहितले प्रतियोगितामा तीन शतक पूरा गरिसकेका छन्।
सिंगापुरमा जुलाईमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
जारी विश्वकप एसियाली टोली श्रीलंकाका लागि राम्रो बन्न सकिरहेको छैन। विश्वस्तरीय खेलाडीको अभाव रहेको श्रीलंकाली टोलीका लागि लासिथ मालिङ्गा निकै भरोसा गरिएका खेलाडी हुन्।
ओपनर जोनी बेयरस्टोको शतकप्रेरित इङल्यान्डले भारतको जित यात्रामा पूर्णविराम लगाउदै विश्वकप अघिल्लो चरण प्रवेश सम्भावना बलियो पारेको छ।
८ खेलबाट ११ अंक बनाएको न्युजिल्यान्डलाई अन्तिम चारको यात्रा गर्न अन्तिम खेलमा जित वा बराबरी आवश्यक छ।
पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध १० विकेटको फराकिलो हारका लागि प्रतियोगितामा खराब सुरुआत गरेको श्रीलंकाले दोस्रो खेलमा अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको थियो।
सिंगापुरमा हुन गइरहेको आइसीसी टी २० विश्वकपको एसिया क्षेत्रिय छनोटका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।
एकदिवसीय विश्वकपको आजको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ। जारी प्रतियोगितामा ७ खेल खेलेको अफगानिस्तानले जित निकाल्न सकेको छैन।
अफगानिस्तानका युवा बलर मुजिब उर रहमानले पछिल्ला समय टोलीका लागि राम्रो बलिङ गरिरहेका छन्। उनले आफ्नो जादुमयी स्पिन बलिङबाट यस विश्वकपमा विपक्षी टोलीका क्रिकेटरलाई निकै समस्या पैदा गर्दै आइरहेका छन्।
पाकिस्तानका युवा बलर साहिन साह अफ्रिदी पछिल्ला समय निकै राम्रो लयमा देखिएका छन्। यद्यपि, जारी विश्वकपमा उनले निकै कम अवसर पाए। पाकिस्तानले यस विश्वकपमा सातौं खेल पूरा गर्दा अफ्रिदीले तीन खेलमा मात्र अवसर पाएका छन्।
फाफ डु प्लेसिस र हसिम आम्लाको बलियो साझेदारीप्रेरित दक्षिण अफ्रिकाले शुक्रबार श्रीलंकालाई स्तब्ध बनाउँदै जारी विश्वकपमा दोस्रो जित निकालेको छ।
इङल्यान्ड–वेल्समा जारी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शनिबार अस्ट्रेलिया र न्युजिल्यान्डबीच भिडन्त हुँदै छ। यस विश्वकपमा अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली भइसकेको छ।
लासिथ मालिंगा श्रीलंकाका प्रमुख बलर हुन्, जसको योर्कर र तीव्र गति रोक्न कुनै पनि राष्ट्रका ब्याट्सम्यानका लागि कठिन हुने गर्दछ। ६ खेलको समाप्तिमा श्रीलंका ६ अंकका साथ साताैं स्थानमा छ।
सेमिफाइलन प्रवेशको गणितीय सम्भावनाका लागि भए पनि गर या मरको अवस्थामा रहेको श्रीलंकाले शुक्रबार प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा हुनेछ। दक्षिण अफ्रिका सुखद नतिजा निकाल्दै प्रतियोगितामा बाँकी खेल अन्त्य गर्न चाहन्छ।