८ वैशाख २०८१ शनिबार

अन्तरजातीय प्रेम विवाह गरेका युवा बेपत्ता

पीडित परिवारका अनुसार मंसिर २९ गते केटी पक्षका मान्छे चन्द्रको घरमै पुगेर कुटपिट गरेका थिए। उनीहरुले तल्लो जातको केटाले मल्लकी छोरीसँग विवाह गर्ने भन्दै कुटेका थिए।

अन्तरजातीय प्रेम विवाहको अन्तर्यः प्रेमीले धोखा दिए, प्रेमिकाले प्राण त्यागिन्

जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाई न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’ ज्योती पासवानले प्रेम गरिन्। र, प्रेम गरेको ‘अपराध’ मा महिनौं ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहिन्। अन्ततः आफ्नो प्रेमलाई जीवन्त राख्न आफ्नो प्राण त्याग गरिन्। भनिन्छ नि प्रेममा कोहि मर्छन्, कोहि बाँच्छन्। ज्योती मरेर आफ्नो प्रेमको ज्योतीलाई ज्वलन्त राखिन्।

प्रेम विवाह गरेकालाई बलात्कारको अभियोग

झापाको दमक नगरपालिका– २ का गोपाल विश्वकर्मा यति बेला ठुलो संकटमा छन् । भएको २ कठ्ठा ऐलेनी जग्गामा १० धुर बेचिसके, मिस्त्री काम गरेर परिवार चलाउछन् । उनको माइलो छोरा सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकीे १५ वर्षीया राई थरकी युवतीसँग विवाह गरे । बिहे गरेको सातौँ दिन प्रहरीले समुनलाई घरबाटै पक्राउ गर्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्