coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

आज बिपी निर्वासन अन्त्य गरेर फर्किएको दिन ‘मेलमिलाप दिवस’

काँग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८ औँ मेलमिलाप दिवस मनाउन लागेको हो।

इटालीको ६ दिने भ्रमण गरी स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको ६ दिने भ्रमण सम्पन्न गरी शुक्रबार बिहान स्वदेश फर्किएका छन्।

स्वदेश फर्किए प्रधानमन्त्री दाहाल: ‘खुलस्त कुराकानीले विश्वासको आधार बन्यो’

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण सफल र परिणाममुखी भएको बताएका छन्। चारदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका दाहालले यस्तो दाबी गरेका हुन्।

दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए

पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। दसैँ–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो।

अफगानिस्तानबाट ११२ नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन्। तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मलेसियामा सम्पर्कविहीन बनेका भुजेल १८ वर्षपछि स्वदेश फर्किए

डम्बर विदेशिएको समय हिजोआज जस्तो फोनको सुविधा थिएन। चिट्ठीपत्रबाट सञ्चोविसञ्चो र हालखबर आदान–प्रदान हुन्थ्यो। मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिट्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे। तर, सन् २००६ देखि डम्बर बेपत्ता भएका थिए। उनी सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता छायो तर सोधीखोजी गर्ने कुनै माध्यम थिएन।

२६० नेपाली स्वदेश फर्किए

विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिबार सिंगापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ ।

विदेशमा अलपत्र ३७ हजार ४२४ नेपाली स्वदेश फर्किए

वैदेशिक रोजगारमा गएका, घुम्न र कामकाजका लागि विदेश गएका नेपालीहरू कोरोना भाइरसको महामारीले गर्दा अलपत्र परेका छन् । जेठ १७ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले विदेशमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जेठ २३ बाट स्वदेश ल्याउन थालिएका थियो ।

११५५ नेपाली स्वदेश फर्किए

शनिबार कोरानाका कारण विदेशमा अलपत्र परेका एक हजार एक सय ५५ जना स्वदेश फर्केका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।

पन्ध्र अन्तर्राष्ट्रिय उडान : एघार सयबढी नेपाली स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो ।

युएई र म्यानमारबाट १९४ स्वदेश फर्किए

कोभिड १९ को महामारीबिच विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने सरकारी तयारीअन्तर्गत शुक्रबार युएई र म्यानमारबाट १९४ जना स्वदेश फर्किएका छन् । शुक्रबार बिहान म्यानमारबाट एयरफोर्सको विमानबाट २६ जना स्वदेश फर्किएका थिए । तीमध्ये १७ जना बाग्मती प्रदेशका, चारजना गण्डकी प्रदेशका र चारजना १ नम्बर प्रदेशका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्