अमेरिकी विदेशमन्त्रीद्धारा विभिन्न देशका विदेशमन्त्रीसँग छलफल
अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गरेका छन्।