२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

लकडाउनमा नौबिसे–नागढुङगा सडकखण्ड मर्मत

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुङगा सडकखण्ड मर्मतको काम धमाधम भइरहेको छ। चौबिसै घण्टा व्यस्त रहने सडकखण्ड लकडाउनको मौका छोपेर मर्मत गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्