९ मंसिर २०८१ आइतबार
image/svg+xml

लण्डन हमलामा संलग्न रहेको आशंकामा ८ पक्राउ

लण्डन हमलाको अनुसन्धानका क्रममा वरिष्ठ प्रतिआतंकवादी अधिकारीहरुले ६ घरमा छापा मारी आठ जनालाई पक्रन सफल भएको छन् । पक्राउ पर्नेहरू लण्डनमा गरिएको आतंकवादी हमलामा संलग्न भएको अनुमान गरी अनुसन्धान भइरहेको छ ।

भिजिट नेपाल युरोप २०१७ को शुरुआत लण्डनबाट

युरोपेली नागरिकहरुलाई नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले “भिजिट नेपाल युरोप २०१७” का लण्डनमा औपचारिक शुरुआत गरिएको छ।

लण्डनमा ‘सरसर्ती संसार’ को लोकार्पण

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेद्वारा लिखित पुस्तक सरसर्ती संसारको आइतबार लण्डनमा एउटा भव्य समारोहबीच लोकार्पण गरिएको छ।

वेलायतसहित चार मुलुकका नेपालीको विवरण संकलन गर्दै लण्डन दूतावास

लण्डनस्थित नेपाली दूतावासले संयुक्त अधिराज्य सहित चार मुलुकमा बसोबास गर्दै आएका नेपालीको विवरण संकलनको काम सुरु गरेको छ। लण्डन राजदूतावासको कार्यक्षेत्र तोकिएका संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो।

शर्मिलाले ल्याइन् लण्डनमा ‘मेरो ठुम्कामा’

नेपाली आधुनिक तथा लोकप्रिय पार्श्व गायिका शर्मिला बर्देवाको गीत ' मेरो ठुमकामा ' आइतबार लण्डनमा एक समारेहबीच बिमोचन गरिएको छ । समधुर स्वरकी धनी गायिका बर्देवाको यस संगितीक भिडियो बेलायतमा कार्यरत पत्रकारकाबीचमा बिमोचन गरिएको हो ।

लण्डनमा छुरा प्रहार गरी एक युवकद्वारा १ को हत्या, पाँच घाइते

लण्डन– सेन्ट्रल लण्डनको रुसेल स्क्वायरमा एक युवकले अन्नाधुन्द छुरा चलाउदाँ एक महिलाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

सिड्नी-लण्डनको दूरी अब ४ घन्टामात्र

विश्वको कुनै एक स्थानबाट अर्को स्थानमा पुग्न अब केही घण्टामात्र लाग्ने भएको छ। दी युरोपियन स्पेस एजेन्सी इएसएले ११ मिलियन डलरको लागतमा एउटा यस्तो इन्जिनको विकास गर्दैछ, जसको प्रयोग गरी हवाईको माध्यबाट एक स्थानबाट अर्को स्थानमा पुग्न केवल एकदेखि दुई घण्टामात्र लाग्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्