२३ वैशाख २०८१ आइतबार
image/svg+xml

विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिको सुरुमै आरटी–पिसिआर गरिने

भारतबाट आएर जिल्लाको तीनवटा गाउँपालिकाको क्वारेन्टिनमा बसिरहेका व्यक्तिको सुरुमा नै आरटी–पिसिआर गरिने भएको छ । यसअघि सुरुमा द्रुत विधिबाट परीक्षण हुँदै आएकोमा यस पटकदेखि सुरुमा नै आरटी–पिसिआर गरिने भएको हो ।

‘भरपर्दाे परीक्षण नहुँदा झन जोखिम’

कर्णालीमा दुईवटा विधिबाट कोरोना भाइरसको नमुना परीक्षण भइरहेको छ । आरटी–पिसिआर र आरटीडी विधिबाट । आरटी–पिसिआर विधि केही ढिलो भए पनि आरटीडी विधिलाई द्रुतअर्थाात् छिटो नमुना परीक्षण हुने विधि भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी दुई विधिलाई तीन चरणमा व्याख्या गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्