७ आश्विन २०८१ सोमबार
image/svg+xml

ब्याडमिन्टनमा सेनालाई दुई स्वर्ण

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार ब्याडमिन्टनमा विभागीय टोली नेपाल आर्मीले टिम इभेन्ट्सका दुई स्वर्ण जितेको छ। का“कडभिट्टामा भएको खेलमा आर्मीले एपिएफलाई ३–० ले हराएको हो।

सातौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टनका १२ खेलाडी छनौट

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलवाट ब्याडमिन्टन खेलका लागि सात जना पुरुष र ५ जना महिला खेलाडी छनौट भएका छन् ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

नेपालमा आठ वर्ष पछि अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। नेपाल ब्याडमिन्टन संघले मंसिर २८ देखी पुस २ गते सम्म नेपाल बिडब्लुएफ अन्तर्राष्ट्रिय सिरिज काठमाडौंमा गर्ने तयारी गरिरहेको छ।

ब्याडमिन्टनमा स्वर्ण पदक बिजेता सम्मानित

ब्याडमिन्टनमा स्वर्ण पदक जितेर फर्केका तामाङ दिदीभाइ नङ्सलदेवी र रत्नजितलाई शनिबार जेस्ट ब्याडमिन्टन एकेडेमीले सम्मान गरेको छ ।

इन्टरनेसनल ब्याडमिन्टनको मिक्स डबल्समा दिदीभाइ फाइनलमा

किस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङ्शल तामाङको जोडी आज फाइनलमा प्रवेश गरेको छ।

प्रहरी दिवसको अवसरमा जिल्लास्तरीय ब्याडमिन्टन

नेपाल प्रहरीको आयोजनामा यहाँ जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। ६१ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय उदयपुरले ‘जिल्लास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता ०७३’ आयोजना गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्