२९ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रदेश २ मा स्वाबको चाङ, परीक्षण निराशजनक

मुलुकमै सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का सबै क्वारेन्टिन सर्वसाधरणले भरीभराउ छन् । यहाँका क्वारेन्टिनहरूमा अधिकांश भारतबाट आएका हजारौँ नेपालीहरू छन् । आरडिटी परीक्षणमा अधिकांशको रिपोर्ट नेगेटिभ आइरहेपनि पिसिआर परीक्षणमा संक्रमणमा पोजेटिभ देखिएर संख्या बढ्दो छ ।

सुर्खेतबाट थ्रोट स्वाब संकलन गरेर जुम्ला पठाइयो

सुर्खेतमा थ्रोट स्वाबको नमूना परीक्षणको भार बढेपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा थप स्वाब पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आज ८८० स्वाब जुम्ला पठाइएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्