५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

युरोपा लिगको खेलतालिका सार्वजनिक

युरोपेली प्रतियोगितामा उपाधि जित्ने लक्ष्यमा रहेको आर्सनलले युरोपा लिग अन्तिम ३२ मा स्विडिस टोली ओस्टरसन्डसको चुनौती पन्छाउनुपर्ने भएको छ । तुलनात्मक रूपमा कमजोर मानिएको ओस्टरसन्डस युरोपेली क्लब फुटबलमा अहिलेसम्म कायम एक मात्र इङ्लिस प्रशिक्षकको नेतृत्वमा छ ।

च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक

साबिक विजेता रियाल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा सनसनीपूर्ण प्रदर्शनका साथ दाबेदार छबि बनाएको पेरिस सेन्ट जर्मनको सामना गर्नुपर्ने भएको छ भने बार्सिलोनाले चेल्सीको सामना गर्नेछ ।

युनाइटेडको चिन्ता खेलतालिका र चोट

खेलाडीको चोटबाट मिलेको पीडामा व्यस्त खेलतालिकाको तनाव थपिँदा म्यानचेस्टर युनाइटेडको युरोपा लिगमा उपाधिको मुख्य दाबेदार हैसियत धरमराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्