२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भक्तपुरका सबै कोरोना संक्रमित डिष्चार्ज

कोरोना भाइरस (कोभिड-१९) संक्रमित भक्तपुरका सवै चारैजना व्यक्तिहरु बिहीबारसम्ममा अस्पतालबाट डिष्चार्ज भएका छन् । दोश्रो पटकको टेष्टमा पनि कोरोना नेगेटिभ देखिएपछि बिहीबार पछिल्लो पटक संक्रमित भक्तपुर नगरपालिका वडा नं ९ की महिला वडा सदस्य अस्पतालबाट डिष्चार्ज भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्