५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

नागरिककर्मी चामलिङ सम्मानित

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ महाधिवेशन उद्घाटनका अवसरमा नागरिककर्मी चामलिङलगायत विभिन्न जिल्लाका सातजनालाई सम्मान गरिएको हो।

नागरिककर्मीमाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध

समाचारका लागि प्रतिक्रिया माग्न खोज्दा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले नागरिक दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख दिलबहादुर छत्यालमाथि दुव्र्यवहारको चौतर्फी विरोध भएको छ।

नागरिककर्मीलाई नगर विकास पत्रकारिता पुरस्कार

फुङ्लिङ नगरपालिकाले हरेक वर्ष प्रदान गर्दै आएको नगर विकास पत्रकारिता पुरस्कार यस वर्ष नागरिककर्मी खगेन्द्र अधिकारीलाई प्रदान गरिएको छ।

शिखरजंगको ‘विचार गर साइँली’

माथिका सिर्जना सोलुखुम्बुका नागरिककर्मी शिखरजंग श्रेष्ठको हो। पत्रकारितासँगै गीत लेखनलाई पनि अघि बढाउँदै आएका उनले दर्जनौं लोक तथा दोहोरी गीतमा कलम चलाईसकेका छन्। उनी संगीतमा शिखर गजरकोटेले परिचित छन्।

नागरिककर्मी श्रेष्ठसहित ११ पत्रकार सम्मानित

मकवानपुरका नागरिककर्मी अशोकसुजन श्रेष्ठ उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डबाट सम्मानित भएका छन्।

नागरिककर्मी महर्जन पुरस्कृत

नागरिककर्मी राकेश महर्जनले आफ्नो शोधको निम्ति सत्यहेरा अनुसन्धान सिरपाः (पुरस्कार) प्राप्त गरेको छ।‘भृकुटी उपन्यासमा ऐतिहासिक तत्व’ शीर्षकको शोधको निम्ति यस वर्ष (नेसं ११३९)को सो पुरस्कार महर्जनले जितेको हो।

नागरिककर्मी खतिवडा सम्मानित

नागरिक अधिकारका पक्षमा कलम चलाएको भन्दै नागरिक दैनिक र नागरिकन्युज डटकमका दोलखा संवाददाता रमेश खतिवडा सम्मानित भएका छन्।

नागरिककर्मी न्यौपानेलाई सम्मान

रम्भा गाउँपालिकाले नागरिक दैनिकका पाल्पा संवाददाता मुक्ति न्यौपानेलाई सम्मान गरेको छ।

नागरिककर्मी रोक्का र रायमाझी पुरस्कृत

नागरिककर्मी दिपेन्द्र रोक्का र प्रतिक रायमाझी पुरस्कृत भएका छन्। फोटो पत्रकार क्लबद्वारा विहीबार आयोजित छैठौं संस्करणको ‘नेपाल फोटो कन्टेस्ट २०७५’ मा रोक्का र रायमाझी पुरस्कृत भएका हुन्। प्रतियोगितामा रोक्का नेपाल स्माइल्सतर्फ पहिलो भए भने रायमाझीले एक्सन स्पोर्टस विधामा पहिलो स्थान हात पारे। दुबैले ३०/३० हजार पुरस्कार पाए।

नागरिककर्मी शर्मा सम्मानित

नागरिककर्मी भाषा शर्मा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्डबाट सम्मानित भएकी छिन्।

नागरिककर्मी लामिछाने पुरस्कृत

बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछानेलाई प्रदान गरिएको छ।

नागरिककर्मी दाहाललाई रोटरी स्वास्थ्य जोर्नो अवार्ड

नागरिककर्मी दीपक दाहाल ‘रोटरी जोर्नो अवार्ड २०१८’ बाट सम्मानित भएका छन्। शनिबार एक कार्यक्रमकाबीच रोटरी क्लवले उनलाई सम्मान गरेको हो।

नागरिककर्मी दाहाल सम्मानित

नागरिककर्मी मणि दाहाललाई नेपाल एस्ट्रोनमिकल सोसाइटीले (नासो)ले सम्मान गरेको छ ।दाहालले विज्ञान तथा प्रविधिका क्षेत्रमा शसक्त कलम चलाएको भन्दै उनलाई सम्मान गरेको हो ।

नागरिककर्मी लामिछानेलाई बाबा आनन्द सञ्चार पुरस्कार

बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछानेलाई प्रदान गरिने भएकोछ। बुधवार बसेको प्रतिभा छनोट समितिको बैठकले वातावरण संरक्षणको क्षेत्रमा कमल चलाएको भन्दै पुरस्कार दिने निर्णय गरेको हो। लामिछाने बिगत १० बर्षदेखि पत्रकारितामा सक्रिय छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्