४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अस्पतालका २० स्वास्थकर्मी क्वारेन्टिनमा

बर्दियाको गुलरिया नगरपालिकाका तीन जनामा कोरोना सङ्कमणको पुष्टि भएसंँगै जिल्ला अस्पतालका २० स्वास्थकर्मीलाई क्वारेन्टिनमा राखिएको छ।

स्वास्थकर्मीलाई बिदामा नबस्न निर्देशन

जिल्ला प्रशासन कार्यालय बाराले नोवल कोरोना भाइरबाट सर्वसाधारणलाई सर्तक राख्ने र चेतना जगाउने कार्यमा खट्नुपर्ने भएकोले जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ।

डा. केसीको पक्षमा मोहत्तरीका स्वास्थकर्मीले दिए धर्ना

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आमरण अनसनमा वसेका डा. गोविन्द केसीको माग पुरा गर्नु पर्ने भन्दै वर्दिवासमा तीन दिन देखि स्वास्थ्यकर्मीहरु धर्नामा बसेका छन्।

स्वास्थ्य चौकीमा स्वास्थकर्मी नहुँदा वैद्य नै गाउँका डाक्टर

स्थानीय जडिबुटीबाट बनाईएको औषधी देखाउदै किम्री गाविस वडा नम्बर १ का ७५ वर्षीया आम्जी लोप्साङ्ग लामा।

एलिप्पोका स्वास्थकर्मीद्वारा ओबामालाई सहयोगकालागि आग्रह

चरम गृहयुद्धबाट गुर्जिरहेको सिरियाका चिकित्सकहरुले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई एलिप्पो शहरमा स्वास्थ्य सामाग्री सकिँदै गएकाले तत्काल राहत उपलब्ध गराउन अपिल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्